ललितपुरको कुपण्डोलस्थित चर्चमा बम आतंक !
ललितपुरको कुपण्डोलस्थित नबजिबन चर्चमा आइतबार साझ बम आतंक फैलियो | कुपण्डोलस्थित चर्चमा एउटा बम राखीएको थियो | चर्च मा आउने ब्यतिले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए |तेस लगतै घटस्थल पुगेको प्रहरीले टोलीले बम राखीएको क्षेत्रलाई नियन्त्रणमा लिएको थियो | बम भेटिएपछि नेपाली प्रहरी
बम डिस्पोजल टोलीले ३ पटक को प्रयास पछि बम निष्क्रिय पारेको थियो |
बम डिस्पोजल टोलीले ३ पटक को प्रयास पछि बम निष्क्रिय पारेको थियो |
No comments:
Post a Comment