अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?
- rajan raj adhikariNOVEMBER 26, 2011 AT 12:33 PMकार्यक्रम राम्रो लाग्यो!! तर कार्यक्रम संचालिका को बोल्ने शैली अनि बोल्दा दिनु पर्ने हाउ भाउ,अनि बोलीमा हुने आकर्ससिता 0 % छ ! संचालिका जी गारो नमानदिनु होला !!Well-loved. Like or Dislike:
102
8
rolpa ko oli hal saudi arab bat
NOVEMBER 26, 2011 AT 1:43 PMस्पर्सथेरापी मैले आज हेरे र टीकैहो र संचालिका ले अलि गलत प्रचार गरेको फिल भयो मलाई किनाकी ति भगत ले हात टावका मा राखी सके पछी उसको ओट चलेको स्पस्ट दय्खिन्छ उसले मन मनै मन्त्र जपी रहेको फिल हुन्छ तर उ केटी ले चाहि कुनै मन्त्र पनि होइना मात्र हात राख्य्को भन्दा ठिक लागय्ना हो ति स्पर्स थेरापी गर्ने मान्छी ले कुनै चिज मन्त्र बलले आफ्नो बसमा राखना सफल भयाको कारणले नै यो काममा सफल हुनु भयाको रहेछWell-loved. Like or Dislike:23
7
usman sherpa
NOVEMBER 26, 2011 AT 2:02 PMमहान गोरु हुनु हुदो रैछा येस्तई गरि बेला बेलामा सबै को उपचार जारी राखी दिनु हुन आशा गर्दा छोउ….गोरु जी कि जयHot debate. What do you think?16
24
uma
NOVEMBER 26, 2011 AT 5:11 PMकुन नेताको छोरी हो कि साली हो कार्यक्रम प्रस्तोता बोल्न पनि नजान्ने जागिर त राम्रो पचौदाई रहेछा कुन पार्टी कार्यकर्तालेWell-loved. Like or Dislike:58
2
Naresh
NOVEMBER 26, 2011 AT 7:17 PMयो फेरी अर्को अन्ध विस्वास फुलाउने मेलो त होलानी हैनर?Well-loved. Like or Dislike:30
2