२२५ जनाको हुल दिउँसै बन्दुक बोकेर निकुन्ज तीर
BY ADMIN, ON NOVEMBER 29TH, 2011
२२५ जनाको हुल दिउँसै बन्दुक बोकेर बर्दिया राष्ट्रिय निकुन्जमा तीर लाग्य तर बन्दुक बोकेर जँगलमा गएनन् कहाँ गए भिडियो हेर्नु होस् ?
२२५ जनाको हुल दिउँसै बन्दुक बोकेर निकुन्ज तीर
२२५ जनाको हुल दिउँसै बन्दुक बोकेर बर्दिया राष्ट्रिय निकुन्जमा तीर लाग्य तर बन्दुक बोकेर जँगलमा गएनन् कहाँ गए भिडियो हेर्नु होस् ?
6 comments to २२५ जनाको हुल दिउँसै बन्दुक बोकेर निकुन्ज तीर
ragab
NOVEMBER 29, 2011 AT 4:23 PMतपाई (सिकारी दाजु भाइ) ले चाल्नु भएको यो कदम धेरै धेरै धेरै राम्रो लग्यो l मान्छेले गल्ति गर्छ र सबै भन्दा ठुलो कुरो त गल्ति सुइकर गर्नु र कहिलै नदोहोराउनु हो l तपाईहरुले आज समन जे जति सिकार गरे पनि अखिरमा कुरा बुज्नु भएछ, धेरै खुसि लग्यो l जनावरलाइ माया गर्नु हामी नेपालीको धर्म हो | र मलाई लाग्छ कि सरकारले इनिहरुलाई अब तिनै जनावरहरुको संरक्क्ष्याणमा लगाउनु पर्छ |Hot debate. What do you think?7
0
pasang nurbu sherpa
NOVEMBER 29, 2011 AT 5:54 PMसर्बप्रथम त मा सम्पूर्ण बर्दिया बासि नेपाली दाजु भाई मा आभार पर्रकट गर्न चाहान्छु हो अब हामि आम नेपाली ले आफनो देसको सम्रक्छेंन हामी आफैले गर्नु पर्छा भन्ने सन्देस नेपाली जनतामा छाइसकेको आबस्तामा जुन काम बर्दिया बाट सुरु भयको छा त्यो खबर सुन्दा देस बिदेसमा रहेका सम्पूर्ण नेपालीको मनमा खुशी छायाको छ मा यो पनि भन्न चाहन्छु कि यो यौटा नेपालीको मनमा उबजेको आफनो मात्री भुमि नेपाल र आफुलाई जन्म दिने आमा यौटै रहेछा भन्ने नेपाल र नेपालीको मनमा विकास हुन्दैजानुको शुभ लक्छे हो यधि त्यो चेतनाको विकास नभयको भय २५० थान बन्दुक सायद बर्दिया बासीले यौटा पत्रकार गरेर सजिलै बुजौने थियन तेस्मा सकेसम्म राजनीतिको नारा लियर मदिसे तराई बासीले जस्तो गरि पाटीको नाम लियर सर्त आगी सार्थियो होला तेसबाट दुइचार ठाउँ मा पर्चा टासेर सिगादरबारमा हल्लाउने काम हुन्थे होला तर बर्दियाको जनताले बुजेरनै आज निसर्थ उचा विचार लियर यो काम बर्दिया बासि बाट भयको छ आब हामीसबैले आफु जन्मेको ठाउँ र आफानो मात्री भूमिको लागि तोर्फोर बन्द हड्ताल घिन्लाक्दो राजनीति नेपाल बनाउनु पर्छा भन्ने जनचेतना नेपाली हरुमा भै सकेको र हामी नेपाली जहाँ जुन ठाउमा रहेपनि उ नेपाली नै भनेर चिनेने हुँदा तेस्कोपानी आब १ कक्क्षा बाटै शिक्षा लागु हुनुपर्ने जस्तो लाक्छा हामी नेपाली जुन ठाउमा जहाँ रहेपनि दाहितो बोत गर्दैन आब तेस्मा पनि भरौटे भुसिया देस द्रोही सोसक नेता हरुको सक्तिको आडमा जसले जे मन लागयो तेही गरिराखेको आबस्तामा तेस्ताहरुले पनि आब सजक नभय तपाइँ हामीले छोड्न हुन्ना भन्ने कुरा धेरै घटना क्रम बाट पुस्टि भै सकेको छ तेसैले आब गाउ समारो होस् या कुनै उतघाटोन होस् त्यासको लागि कुकुर नेता हरुलाई बोलायर फूलमाला लगाई सवागत गरछा र उताघतन गरौछाउ तर त्यो कुकुर हरुलाई लाज हुँदैन नेपाली जनताले फुल र मालाले पहिरायर मा बाट धेरैं आसा गरेको छ भनेर भासन गर्छा जान्छा तेस्पछी केहि काम हुँदैन तेस्पछी सबै कुरा बिरसन्छा फेरी चुनाब आयो पछी तेस्तै गर्छा यासको मतलब मैले भन्नु खोजेको के हो भने तेस्ता कुकुर हरुको साटो कुनै राम्रो काम गर्ने बेक्ती वा गाउको भत्रभलाद् मी बाट हुनुपर्छा जसले काम गर्दैन मन खोज्छा तेस्तालाई गेट out गर्नु पर्छा भन्नुनै हो भन्दा फराक पर्दैना होला तेसैले हाम्रो देस हामी आफैबनाउHot debate. What do you think?5
0