Popular Posts

Wednesday, November 30, 2011

श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या


श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या

श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या : यी हुन् आङ पासाङ शेर्पा । जसले ४ बर्ष अघि जेठी श्रीमति भए पनि एक अर्काले मन पराएपछि सहमतिमा नै कान्छी श्रीमति ल्याएका थिए । गाउँकी असल र सोझी बोली व्यवहार राम्रो भएकोले गर्दा परिवारका अन्य सदस्यले पनि स्वीकारे पछि यीनले कान्छी श्रीमति विवाह गरेका हुन् । यसरी पारिवारीक जिवन सहजै तरिकाले चलि रहेको बेला केही समय अगाडि देखि कान्छी श्रीमति होटलमा खाजा खानको लागि आउने दावा छिरी शेर्पा सगँ उठबस हुन थालेको सुइको आङ पासाङ शेर्पाले थाहा पाउँछ रै पनि उ अरुले भनेका कुरा त्यति विश्वास नगर्ने भएकाले पहिला त पत्याउदै ।
तर एक दिन उसले कान्छी श्रीमति र दावा छिरी शेर्पा विच अनैतिक सम्बन्ध रहेको आफैले अनुसन्धान गरी पक्का हुन्छ र त्यसपछि उसमा एक किसीमको तनाब उत्पन्न हुन्छ ।
यसरी आफुले अति नै मन पराए दोस्रो विवाह गरेकी श्रीमतिलाई फकाई फुलाई अनैनिक सम्बन्ध राखेको रीसमा दावा छिरी शेर्पालाई आफैले सोध पुछ गर्दा पनि अनैतिक कार्य नगरेको भनि जिदी ग¥यो  र त्यसपछि यसले योजना बद्ध तरिकाले दावाको हत्या गरेर फरार भयो । भिडियो हेर्न को लागि भित्र आउनु होस्  !

No comments:

Post a Comment