रक्तचन्दनले मच्चायो रडाको ? “खोज खबर”
रतिबन्धित रक्तचन्दनको तस्करी बढ्न थालेपछि वन तथा भू-संरक्षण मन्त्रालयले तस्करी रोक्न विशेष अनुसन्धान ब्युरो गठनको तयारी गरेको थीयो । तस्करहरूले हेलिकोप्टर, एम्बुलेन्स मार्फत रक्तचन्दन तस्करी गर्न भने छोडेका छैनन । ट्रक देखी एम्बुलेन्स र हेलिकोप्टर सम्म रक्तचन्दनै रक्तचन्दको तस्क । खोई कहाँ छ सुरक्षाकर्मीको उपस्थिती ?
- देशको सिमानामा देशको मूल राजधानी मा देशको जनता मा एस्त धेरै मा छैन गर्ने कोइ सुरक्छा…योता पैशा kamaune मुल्पेशा हो…एस्लाई सुरक्छा कर्मीले सुरक्छा संग इंडिया देखि ल्याएको रक्तचन्दन नेपाल परगरी चीनमा पुराउने काम मात्रै होमन परे हरियो, नपरे रातो 1 1
- येस्तई हो हाम्रो देशमन परे हरियो, नपरे रातो 2 0
- कर्मचारी तंन्त्र र नेताहरूले खाएर जीर्ण भएकाे देशकाे सानालाई मात्र ऐनकाे िनसाना बनाई जफत गरेकाे रक्तचन्दन् राज्यकाे वा जनताकाे नाममा जंम्मागरी रािष्ट्य हितमा खुलेर चलाउन पाउने ब्यबस्था बनाई बरामद जेसुकै पनी गैर कानुनी ठहरीए रािष्टय सम्पतीमै जम्मागरी भ्रष्टचारी कर्मचारीकाे कालाे िनयद बाट बचाई देश र जनताकाे उन्नतीमा प्रयाेग गर्नु पर्छ । यस्लाई कानुनमा छैन भनेर नष्ट गर्नु हुदैन । ठूलालाई चैनकाे मान्यतामा आजसंम्म बचेकाे सुईकाे वा प्रमाण फेलापरे िसधै सर्बस्वाे सहीत जन्म कैद गर्नु पर्छ अनी मात्र एस्ता चाेरहरू बाट मूलुकलाई थाेरै भएपनी बचाउन सकीन्छ जस्ताेलाग्छ । धन्यबाद !मन परे हरियो, नपरे रातो 1 0