Popular Posts

Wednesday, November 30, 2011

सिराहाको चन्द्रअयोध्यापुरमा आईपरेको अज्ञात आपत !


सिराहाको चन्द्रअयोध्यापुरमा आईपरेको अज्ञात आपत !

अज्ञात रोगका कारण सिराहाको चन्द्रअयोध्यापुर– ६ पानवारीमा २२ जनाको मृत्यु भईसकेको छ । टाउको दुख्ने, रिङ्टा चल्ने र बान्ता हुने व्यथा लागेको १२ घण्टाभित्रै  ५ जनाको मृत्यु भएको थीयो । स्थानीयका अनुसार ‘गत असारमा पनि यस्तै प्रकारको घटना भएका कारण परघर गएका छोरी–चेली डरका कारण तिहार छठमा माइती समेत आएनन् ।’ त्यसबेला पनि २० दिनको अवधिमा १५ जना भन्दा बढीको मृत्यु भएको थियो । जिल्ला र पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट आएका स्वास्थ्यकर्मी हरुले भने घरेलु मदिरा सेवनका कारण उनीहरूको ज्यान गएको हुनसक्ने बताएको छ ।

No comments:

Post a Comment