Popular Posts

Wednesday, November 30, 2011

बुँदा र राजनैतिक सहमति अब भयो अति !


बुँदा र राजनैतिक सहमति अब भयो अति !

संविधानसभाको म्याद छ महिनाका लागि थप : संविधानसभाको म्याद चौथौपटक छ महिनाका लागि थप गरिएको छ । व्यवस्थापिका संसद्को आजको बैठकले अन्तरिम संविधानको ११औं पटक संशॊधन गरेर संविधानसभाको म्याद छ महिना थप गरेको हो । सरकारका तर्फबाट ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले प्रस्तुत गर्नुभएको अन्तरिम संविधान ११औं संशोधन विधेयक संसद्मा बहुमतले पारित गरेको हो । संविधान संशोधनको प्रस्तावमा संसद्मा उपस्थित पाँच सय आठ सदस्यमध्ये पाँच सय पाँच सदस्यले पक्षमा मतदान गरेका थिए । विपक्षमा राप्रपा नेपालका तीन सदस्यले मतदान गरेका थिए । अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधानसभाको म्याद संविधानसभा बैठक बसेको मितिले दुई वर्षको हुने भनिए पनि तोकिएको समयमा संविधान जारी हुन नसकेपछि दलहरुले पटक-पटक अन्तरिम संविधान संशोधन गर्दै र संविधानसभाको म्याद थप गर्दै आएका छन् । संविधानसभाको म्याद थपका लागि अन्तरिम संविधान चौथौपटक संशोधन गरिएको हो । म्याद थपसँगै संविधानसभाको कार्यकाल चार वर्षको भएको छ ।

राजधानीमा बर्डफ्लु आतंक !


राजधानीमा बर्डफ्लु आतंक !

सरकारले नेपाललाई बर्डफ्लू मुक्त राष्ट्र घोषणा गरेको पाँच महिना नबित्दै उपत्यकामै बर्डफ्लू अर्थात एच फाईभ एन वान भेटिएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्तीका घरपालुवा कुखुरामा बर्डफ्लू भेटिएको हो । त्यहां रहेका खुकुरा अचानक मरेपछि परीक्षणका लागि बेलायत पठाइएको नमूनामा बर्डफ्लु रहेको प्रमाणित भएको हो । बर्डफ्लु रहेको पाइएपछि सरकारले सो क्षेत्रमा रहेका कुखुरा मार्ने र औषधि छर्कने अभियान सुरु गरेको हो । यसअघि झापा लगायत केही ठाउँमा बर्डफ्लू भेटिए पनि काठमाडौं उपत्यकामै फेला परेको भने पहिलोपटक हो । सरकारले गत असार २९ गते नेपाललाई बर्डफ्लूमुक्त राष्ट्र घोषणा गरेको थियो ।बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिन्छ ।
नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लू भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हाँस मारिएका थिए । त्यसपछि अधिकांश क्वारेन्टाइनमा बलियो परीक्षण संयन्त्र बनाएको भन्दै सरकारी अधिकारीहरुले सहजै नेपालमा बर्डफ्लू भित्रन नसक्ने दाबी गरेका थिए । सन् १९९७ मा हङकङमा यो रोग पक्षीबाट मानिसमा सरेको प्रमाणीत भएको थियो ।

गरीबी पीडा र अभाब;सबै सन्तान दृष्टिविहीन


गरीबी पीडा र अभाब;सबै सन्तान दृष्टिविहीन

रुकुमको गरायला-३, चौखाकी ३० वर्षीया रुपा गन्धर्वले विवाह गरेको आठ वर्षमै १० सन्तानलाई जन्म दिइन्। तीमध्ये बाँचेका चारै जना सात वर्षीय गणेश, दुई वर्षकी मनीषा र तीन महिनाका जुम्ल्याहा गङ्गा-जमुना दृष्टिविहीन छन्, आँखा देख्दैनन्। सबैका आँखाका नानी सेतै फुलेका छन्, तर एक निम्नवर्गीय दलित परिवारकी रुपाले पैसाको अभावमा उनीहरूको उपचार गराउन सकेकी छैनन्। रुपाका छोराछोरीको उपचार जिल्लामा सम्भव नभएको जिल्ला अस्पताल रुकुमका चिकित्सक डा. युधिष्ठिर खड्का बताउँछन्।
जन्मेको एक महिनादेखि एक वर्षको बीचमा मृत्यु भएका उनका अरू ६ सन्तान पनि आँखा देख्दैनथे। “बाँचेका छोराछोरी सबै आँखा नदेख्ने भएकाले नै आठ वर्षमा १० सन्तान जन्माउने बाध्यता परेको थियो”, उनले भनिन्, “जहाँ पातलो त्यहीँ चुहिँदोरहेछ। भगवानले पनि मलाई नै कस्तो सजाय दिएका होलान्!” यो पीडा त छँदै थियो, श्रीमान् दिलबहादुर गन्धर्वले पनि रुपालाई हेरविचार गर्न छाडेर दोस्रो विवाह गरेका छन्। दोस्री पत्नीबाट उनका दुई स्वस्थ छोरा-छोरी जन्मेका छन्।
बर्सेनि बच्चा जन्माएकी र सुत्केरी अवस्थामा पर्याप्त आराम एवं पोषिलो खाना नपाएकी रुपाको शरीर अत्यन्त कमजोर भएको छ। डा. खड्काले अब पनि बच्चा पाउन खोजेमा आमाकै ज्यान जान सक्ने बताए।

रक्तचन्दनले मच्चायो रडाको ? “खोज खबर”


रक्तचन्दनले मच्चायो रडाको ? “खोज खबर”

रतिबन्धित रक्तचन्दनको तस्करी बढ्न थालेपछि वन तथा भू-संरक्षण मन्त्रालयले तस्करी रोक्न विशेष अनुसन्धान ब्युरो गठनको तयारी गरेको थीयो । तस्करहरूले हेलिकोप्टर, एम्बुलेन्स मार्फत रक्तचन्दन तस्करी गर्न भने छोडेका छैनन । ट्रक देखी एम्बुलेन्स र हेलिकोप्टर सम्म रक्तचन्दनै रक्तचन्दको तस्क । खोई कहाँ छ सुरक्षाकर्मीको उपस्थिती ?

  • krishna
    त्यत्रो बहुमुल्य रक्तचन्दन लाई जलाउने बिगार्ने होइन बरु गुठि संस्थान को जिम्मा लगाएर नेपाल र भारत का देवी- देवता का मन्दिर हरुलाई तिनीहरुको भक्तजन हरुको संख्या हेरेर सदुपयोग हुने गरि वितरण गर्नु पर्छ. यसो गर्न सकेमा भक्तजन मात्र होइन, देवी-देवता समेत खुशी होलान.
    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 3
  • usman sherpa
    देशको सिमानामा देशको मूल राजधानी मा देशको जनता मा एस्त धेरै मा छैन गर्ने कोइ सुरक्छा…योता पैशा kamaune मुल्पेशा हो…एस्लाई सुरक्छा कर्मीले सुरक्छा संग इंडिया देखि ल्याएको रक्तचन्दन नेपाल परगरी चीनमा पुराउने काम मात्रै हो
    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1
  • sushil neupane (s. korea)
    येस्तई हो हाम्रो देश
    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
  • Chemjong padam
    कर्मचारी तंन्त्र र नेताहरूले खाएर जीर्ण भएकाे देशकाे सानालाई मात्र ऐनकाे िनसाना बनाई जफत गरेकाे रक्तचन्दन् राज्यकाे वा जनताकाे नाममा जंम्मागरी रािष्ट्य हितमा खुलेर चलाउन पाउने ब्यबस्था बनाई बरामद जेसुकै पनी गैर कानुनी ठहरीए रािष्टय सम्पतीमै जम्मागरी भ्रष्टचारी कर्मचारीकाे कालाे िनयद बाट बचाई देश र जनताकाे उन्नतीमा प्रयाेग गर्नु पर्छ । यस्लाई कानुनमा छैन भनेर नष्ट गर्नु हुदैन । ठूलालाई चैनकाे मान्यतामा आजसंम्म बचेकाे सुईकाे वा प्रमाण फेलापरे िसधै सर्बस्वाे सहीत जन्म कैद गर्नु पर्छ अनी मात्र एस्ता चाेरहरू बाट मूलुकलाई थाेरै भएपनी बचाउन सकीन्छ जस्ताेलाग्छ । धन्यबाद !
    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


  • rajan raj adhikari
    कार्यक्रम राम्रो लाग्यो!! तर कार्यक्रम संचालिका को बोल्ने शैली अनि बोल्दा दिनु पर्ने हाउ भाउ,अनि बोलीमा हुने आकर्ससिता 0 % छ ! संचालिका जी गारो नमानदिनु होला !!
    Well-loved. Like or Dislike: Thumb up 102 Thumb down 8
  • rolpa ko oli hal saudi arab bat
    स्पर्सथेरापी मैले आज हेरे र टीकैहो र संचालिका ले अलि गलत प्रचार गरेको फिल भयो मलाई किनाकी ति भगत ले हात टावका मा राखी सके पछी उसको ओट चलेको स्पस्ट दय्खिन्छ उसले मन मनै मन्त्र जपी रहेको फिल हुन्छ तर उ केटी ले चाहि कुनै मन्त्र पनि होइना मात्र हात राख्य्को भन्दा ठिक लागय्ना हो ति स्पर्स थेरापी गर्ने मान्छी ले कुनै चिज मन्त्र बलले आफ्नो बसमा राखना सफल भयाको कारणले नै यो काममा सफल हुनु भयाको रहेछ
    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 7
  • usman sherpa
    महान गोरु हुनु हुदो रैछा येस्तई गरि बेला बेलामा सबै को उपचार जारी राखी दिनु हुन आशा गर्दा छोउ….गोरु जी कि जय
    Hot debate. What do you think? Thumb up 16 Thumb down 24
  • uma
    कुन नेताको छोरी हो कि साली हो कार्यक्रम प्रस्तोता बोल्न पनि नजान्ने जागिर त राम्रो पचौदाई रहेछा कुन पार्टी कार्यकर्ताले
    Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 2

अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


  • rajan raj adhikari
    कार्यक्रम राम्रो लाग्यो!! तर कार्यक्रम संचालिका को बोल्ने शैली अनि बोल्दा दिनु पर्ने हाउ भाउ,अनि बोलीमा हुने आकर्ससिता 0 % छ ! संचालिका जी गारो नमानदिनु होला !!
    Well-loved. Like or Dislike: Thumb up 102 Thumb down 8
  • rolpa ko oli hal saudi arab bat
    स्पर्सथेरापी मैले आज हेरे र टीकैहो र संचालिका ले अलि गलत प्रचार गरेको फिल भयो मलाई किनाकी ति भगत ले हात टावका मा राखी सके पछी उसको ओट चलेको स्पस्ट दय्खिन्छ उसले मन मनै मन्त्र जपी रहेको फिल हुन्छ तर उ केटी ले चाहि कुनै मन्त्र पनि होइना मात्र हात राख्य्को भन्दा ठिक लागय्ना हो ति स्पर्स थेरापी गर्ने मान्छी ले कुनै चिज मन्त्र बलले आफ्नो बसमा राखना सफल भयाको कारणले नै यो काममा सफल हुनु भयाको रहेछ
    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 7
  • usman sherpa
    महान गोरु हुनु हुदो रैछा येस्तई गरि बेला बेलामा सबै को उपचार जारी राखी दिनु हुन आशा गर्दा छोउ….गोरु जी कि जय
    Hot debate. What do you think? Thumb up 16 Thumb down 24
  • uma
    कुन नेताको छोरी हो कि साली हो कार्यक्रम प्रस्तोता बोल्न पनि नजान्ने जागिर त राम्रो पचौदाई रहेछा कुन पार्टी कार्यकर्ताले
    Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 2
  • Naresh
    यो फेरी अर्को अन्ध विस्वास फुलाउने मेलो त होलानी हैनर?
    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 2

नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा हस्ताक्षर


नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा सम्झौता भएको हो । यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने प्रावधान अब हट्ने भएको छ । सन् १९८७ मा भएको यो सम्झौता प्रतिस्थापन हुने गरी नयाँ सम्झौता भएको हो । यो सम्झौतामा विद्यार्थीले पाउने छात्रवृत्ति अनुसन्धान शोधका लागि पाउने भत्तामा ६ वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरिएको छ । यसैगरी सम्झौतामा एक अर्का देशका करदाताहरुको सुचना आदानप्रदान गर्ने उल्लेख छ । नेपालमा कर छलेर सीमापारी जाने व्यक्तिबाट भारत सरकारले समेत कर उठाइदिन सक्ने भएकाले नेपाललाई फाइदा हुने बताइएको छ । ३१ बुँदे यो सम्झौताले नेपालको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । नेपालमा आयकरको दर कम भएकाले यो सम्झौतापछि नेपालमा लगानी बढ्ने विश्वास दुवै देशले लिएका छन् । सम्झौता अनुसार भारतीय लगानीकर्ताले भारतमा आयकर तिरेर नेपाल ल्याउने रकममा आयकर तिर्नुपर्ने छैन । नेपालका प्रधानमन्त्री डाक्टर भट्टराईको भारत भ्रमणका क्रममै सम्झौता हुने भनिए पनि दोहोरो कर नलाग्ने सम्झौता भारतको मन्त्रिपरिषद्बाट पारित नहुँदा सम्झौता हुन सकेको थिएन ।
विभिन्न दलका नेता तथा पेशाकर्मीहरुले नेपाल र भारतबीच सम्पन्न द्धिपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता बिप्पा राष्ट्रहितमा नभएको दाबी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा सहभागिहरुले भारत भ्रमणको क्रममा बिप्पा सम्झौता गरेर प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रलाई धोका दिएको आरोप लगाए । कार्यक्रममा बरिष्ठ चिकित्सक उपेन्द्र देबकोटा, नागरिक समाजका सुन्दरमणी दिक्षित एमालेका बिजय पौडेल र माओदीका देब गुरुङले प्रधानमन्त्री भट्टराईले स्वदेशमा छलफल र तयारी नै नगरी विप्पा सम्झौता गरेको वताउनुभयो । माओवादी नेता गुरुङले भारतीय लगानीकर्तालाई क्षतीपुर्ती दिने सम्झौताले नेपाललाई टाट पल्टाउने दावी गर्नुभयो ।

ललितपुरको कुपण्डोलस्थित चर्चमा बम आतंक !


ललितपुरको कुपण्डोलस्थित चर्चमा बम आतंक !

ललितपुरको कुपण्डोलस्थित नबजिबन चर्चमा आइतबार साझ बम आतंक  फैलियो | कुपण्डोलस्थित चर्चमा एउटा बम राखीएको थियो |   चर्च मा आउने ब्यतिले बम  देखेपछि  प्रहरीलाई खबर गरेका थिए |तेस लगतै घटस्थल पुगेको प्रहरीले टोलीले बम राखीएको क्षेत्रलाई नियन्त्रणमा लिएको थियो | बम भेटिएपछि नेपाली प्रहरी
बम डिस्पोजल टोलीले ३ पटक को प्रयास पछि बम निष्क्रिय पारेको थियो |

श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या


श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या

श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या : यी हुन् आङ पासाङ शेर्पा । जसले ४ बर्ष अघि जेठी श्रीमति भए पनि एक अर्काले मन पराएपछि सहमतिमा नै कान्छी श्रीमति ल्याएका थिए । गाउँकी असल र सोझी बोली व्यवहार राम्रो भएकोले गर्दा परिवारका अन्य सदस्यले पनि स्वीकारे पछि यीनले कान्छी श्रीमति विवाह गरेका हुन् । यसरी पारिवारीक जिवन सहजै तरिकाले चलि रहेको बेला केही समय अगाडि देखि कान्छी श्रीमति होटलमा खाजा खानको लागि आउने दावा छिरी शेर्पा सगँ उठबस हुन थालेको सुइको आङ पासाङ शेर्पाले थाहा पाउँछ रै पनि उ अरुले भनेका कुरा त्यति विश्वास नगर्ने भएकाले पहिला त पत्याउदै ।
तर एक दिन उसले कान्छी श्रीमति र दावा छिरी शेर्पा विच अनैतिक सम्बन्ध रहेको आफैले अनुसन्धान गरी पक्का हुन्छ र त्यसपछि उसमा एक किसीमको तनाब उत्पन्न हुन्छ ।
यसरी आफुले अति नै मन पराए दोस्रो विवाह गरेकी श्रीमतिलाई फकाई फुलाई अनैनिक सम्बन्ध राखेको रीसमा दावा छिरी शेर्पालाई आफैले सोध पुछ गर्दा पनि अनैतिक कार्य नगरेको भनि जिदी ग¥यो  र त्यसपछि यसले योजना बद्ध तरिकाले दावाको हत्या गरेर फरार भयो । भिडियो हेर्न को लागि भित्र आउनु होस्  !

श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या


श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या

श्रीमति सँग सल्केको आरोपमा दावा शेर्पाको हत्या : यी हुन् आङ पासाङ शेर्पा । जसले ४ बर्ष अघि जेठी श्रीमति भए पनि एक अर्काले मन पराएपछि सहमतिमा नै कान्छी श्रीमति ल्याएका थिए । गाउँकी असल र सोझी बोली व्यवहार राम्रो भएकोले गर्दा परिवारका अन्य सदस्यले पनि स्वीकारे पछि यीनले कान्छी श्रीमति विवाह गरेका हुन् । यसरी पारिवारीक जिवन सहजै तरिकाले चलि रहेको बेला केही समय अगाडि देखि कान्छी श्रीमति होटलमा खाजा खानको लागि आउने दावा छिरी शेर्पा सगँ उठबस हुन थालेको सुइको आङ पासाङ शेर्पाले थाहा पाउँछ रै पनि उ अरुले भनेका कुरा त्यति विश्वास नगर्ने भएकाले पहिला त पत्याउदै ।
तर एक दिन उसले कान्छी श्रीमति र दावा छिरी शेर्पा विच अनैतिक सम्बन्ध रहेको आफैले अनुसन्धान गरी पक्का हुन्छ र त्यसपछि उसमा एक किसीमको तनाब उत्पन्न हुन्छ ।
यसरी आफुले अति नै मन पराए दोस्रो विवाह गरेकी श्रीमतिलाई फकाई फुलाई अनैनिक सम्बन्ध राखेको रीसमा दावा छिरी शेर्पालाई आफैले सोध पुछ गर्दा पनि अनैतिक कार्य नगरेको भनि जिदी ग¥यो  र त्यसपछि यसले योजना बद्ध तरिकाले दावाको हत्या गरेर फरार भयो । भिडियो हेर्न को लागि भित्र आउनु होस्  

सिराहाको चन्द्रअयोध्यापुरमा आईपरेको अज्ञात आपत !


सिराहाको चन्द्रअयोध्यापुरमा आईपरेको अज्ञात आपत !

अज्ञात रोगका कारण सिराहाको चन्द्रअयोध्यापुर– ६ पानवारीमा २२ जनाको मृत्यु भईसकेको छ । टाउको दुख्ने, रिङ्टा चल्ने र बान्ता हुने व्यथा लागेको १२ घण्टाभित्रै  ५ जनाको मृत्यु भएको थीयो । स्थानीयका अनुसार ‘गत असारमा पनि यस्तै प्रकारको घटना भएका कारण परघर गएका छोरी–चेली डरका कारण तिहार छठमा माइती समेत आएनन् ।’ त्यसबेला पनि २० दिनको अवधिमा १५ जना भन्दा बढीको मृत्यु भएको थियो । जिल्ला र पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट आएका स्वास्थ्यकर्मी हरुले भने घरेलु मदिरा सेवनका कारण उनीहरूको ज्यान गएको हुनसक्ने बताएको छ ।

BBC साझा सवाल:राज्य पुनर्संरचना !


BBC साझा सवाल:राज्य पुनर्संरचना !

राज्य पुनर्संरचनाको लागि कहिले आयोग, कहिले समिति त कहिले विज्ञ समुह भनेर अलमलिएका दलहरु अन्त्यमा नौ सदस्यीय आयोग बनाएर राज्य पुनर्संरचना गर्न तयार देखिएका छन् । अध्यक्षविनाको आयोगलाई दुइ महिनाभित्र पुनर्संरचनाको खाका तयार गर्न भनिएको छ । त्यसले तयार गर्ने खाका पनि संविधान सभाले पारित नै गर्छ भन्ने कुनै निश्चित छैन । साझा सवालको यो अलिक फरक अंकमा हामी संघीयता र राज्य पुनर्संरचनाबारे जनभावना बुझ्ना देशका बिभिन्न ठाउँहरुमा पुगेका छौं। सुरुमा गोरखा, त्यसपछि रोल्पा सदरमुकाम लिवाङ, मुगुको रारा र गमगढी तथा बझाङको चैनपुर हामी पुग्यौं । त्यस्तै तराइको जिल्ला बीरगंज र सुदुरपूर्व ईलामको फिक्कल पनि हामी पुग्यौं । राज्य पुनर्संरचनाकै विषयमा छलफल गर्न आजको साझा सवालमा हामीसँग आयोगका सदस्य प्रा. डा. कृष्ण हाछेथु स्टुडियोमा हुनुहुन्छ । साथै, राज्य पुनर्संरचना आयोगको प्रमुखमा प्रस्ताव गरिए पनि सहमति नभएका प्रा. डा. कृष्ण खनाल, तराइबाट पत्रकारिता गर्नुहुने चन्द्रकिशोरको विचार पनि यो साझा सवालमा समेटेका छौं ।

के हो दोहोरो कर नलाग्ने सम्झौता !


के हो दोहोरो कर नलाग्ने सम्झौता !

नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा सम्झौता भएको हो । यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने प्रावधान अब हट्ने भएको छ । सन् १९८७ मा भएको यो सम्झौता प्रतिस्थापन हुने गरी नयाँ सम्झौता भएको हो । यो सम्झौतामा विद्यार्थीले पाउने छात्रवृत्ति अनुसन्धान शोधका लागि पाउने भत्तामा ६ वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरिएको छ । यसैगरी सम्झौतामा एक अर्का देशका करदाताहरुको सुचना आदानप्रदान गर्ने उल्लेख छ । नेपालमा कर छलेर सीमापारी जाने व्यक्तिबाट भारत सरकारले समेत कर उठाइदिन सक्ने भएकाले नेपाललाई फाइदा हुने बताइएको छ । ३१ बुँदे यो सम्झौताले नेपालको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । नेपालमा आयकरको दर कम भएकाले यो सम्झौतापछि नेपालमा लगानी बढ्ने विश्वास दुवै देशले लिएका छन् । सम्झौता अनुसार भारतीय लगानीकर्ताले भारतमा आयकर तिरेर नेपाल ल्याउने रकममा आयकर तिर्नुपर्ने छैन । नेपालका प्रधानमन्त्री डाक्टर भट्टराईको भारत भ्रमणका क्रममै सम्झौता हुने भनिए पनि दोहोरो कर नलाग्ने सम्झौता भारतको मन्त्रिपरिषद्बाट पारित नहुँदा सम्झौता हुन सकेको थिएन । विभिन्न दलका नेता तथा पेशाकर्मीहरुले नेपाल र भारतबीच सम्पन्न द्धिपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता बिप्पा राष्ट्रहितमा नभएको दाबी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा सहभागिहरुले भारत भ्रमणको क्रममा बिप्पा सम्झौता गरेर प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रलाई धोका दिएको आरोप लगाए । कार्यक्रममा बरिष्ठ चिकित्सक उपेन्द्र देबकोटा, नागरिक समाजका सुन्दरमणी दिक्षित एमालेका बिजय पौडेल र माओदीका देब गुरुङले प्रधानमन्त्री भट्टराईले स्वदेशमा छलफल र तयारी नै नगरी विप्पा सम्झौता गरेको वताउनुभयो । माओवादी नेता गुरुङले भारतीय लगानीकर्तालाई क्षतीपुर्ती दिने सम्झौताले नेपाललाई टाट पल्टाउने दावी गर्नुभयो । 

२२५ जनाको हुल दिउँसै बन्दुक बोकेर निकुन्ज तीर



२२५ जनाको हुल दिउँसै बन्दुक बोकेर निकुन्ज तीर

२२५  जनाको हुल दिउँसै बन्दुक बोकेर बर्दिया राष्ट्रिय निकुन्जमा तीर लाग्य तर  बन्दुक बोकेर जँगलमा गएनन् कहाँ गए भिडियो हेर्नु होस्  ?


6 comments to २२५ जनाको हुल दिउँसै बन्दुक बोकेर निकुन्ज तीर

  • ragab
    तपाई (सिकारी दाजु भाइ) ले चाल्नु भएको यो कदम धेरै धेरै धेरै राम्रो लग्यो l मान्छेले गल्ति गर्छ र सबै भन्दा ठुलो कुरो त गल्ति सुइकर गर्नु र कहिलै नदोहोराउनु हो l तपाईहरुले आज समन जे जति सिकार गरे पनि अखिरमा कुरा बुज्नु भएछ, धेरै खुसि लग्यो l जनावरलाइ माया गर्नु हामी नेपालीको धर्म हो | र मलाई लाग्छ कि सरकारले इनिहरुलाई अब तिनै जनावरहरुको संरक्क्ष्याणमा लगाउनु पर्छ |
    Hot debate. What do you think? Thumb up 7 Thumb down 0
  • pasang nurbu sherpa
    सर्बप्रथम त मा सम्पूर्ण बर्दिया बासि नेपाली दाजु भाई मा आभार पर्रकट गर्न चाहान्छु हो अब हामि आम नेपाली ले आफनो देसको सम्रक्छेंन हामी आफैले गर्नु पर्छा भन्ने सन्देस नेपाली जनतामा छाइसकेको आबस्तामा जुन काम बर्दिया बाट सुरु भयको छा त्यो खबर सुन्दा देस बिदेसमा रहेका सम्पूर्ण नेपालीको मनमा खुशी छायाको छ मा यो पनि भन्न चाहन्छु कि यो यौटा नेपालीको मनमा उबजेको आफनो मात्री भुमि नेपाल र आफुलाई जन्म दिने आमा यौटै रहेछा भन्ने नेपाल र नेपालीको मनमा विकास हुन्दैजानुको शुभ लक्छे हो यधि त्यो चेतनाको विकास नभयको भय २५० थान बन्दुक सायद बर्दिया बासीले यौटा पत्रकार गरेर सजिलै बुजौने थियन तेस्मा सकेसम्म राजनीतिको नारा लियर मदिसे तराई बासीले जस्तो गरि पाटीको नाम लियर सर्त आगी सार्थियो होला तेसबाट दुइचार ठाउँ मा पर्चा टासेर सिगादरबारमा हल्लाउने काम हुन्थे होला तर बर्दियाको जनताले बुजेरनै आज निसर्थ उचा विचार लियर यो काम बर्दिया बासि बाट भयको छ आब हामीसबैले आफु जन्मेको ठाउँ र आफानो मात्री भूमिको लागि तोर्फोर बन्द हड्ताल घिन्लाक्दो राजनीति नेपाल बनाउनु पर्छा भन्ने जनचेतना नेपाली हरुमा भै सकेको र हामी नेपाली जहाँ जुन ठाउमा रहेपनि उ नेपाली नै भनेर चिनेने हुँदा तेस्कोपानी आब १ कक्क्षा बाटै शिक्षा लागु हुनुपर्ने जस्तो लाक्छा हामी नेपाली जुन ठाउमा जहाँ रहेपनि दाहितो बोत गर्दैन आब तेस्मा पनि भरौटे भुसिया देस द्रोही सोसक नेता हरुको सक्तिको आडमा जसले जे मन लागयो तेही गरिराखेको आबस्तामा तेस्ताहरुले पनि आब सजक नभय तपाइँ हामीले छोड्न हुन्ना भन्ने कुरा धेरै घटना क्रम बाट पुस्टि भै सकेको छ तेसैले आब गाउ समारो होस् या कुनै उतघाटोन होस् त्यासको लागि कुकुर नेता हरुलाई बोलायर फूलमाला लगाई सवागत गरछा र उताघतन गरौछाउ तर त्यो कुकुर हरुलाई लाज हुँदैन नेपाली जनताले फुल र मालाले पहिरायर मा बाट धेरैं आसा गरेको छ भनेर भासन गर्छा जान्छा तेस्पछी केहि काम हुँदैन तेस्पछी सबै कुरा बिरसन्छा फेरी चुनाब आयो पछी तेस्तै गर्छा यासको मतलब मैले भन्नु खोजेको के हो भने तेस्ता कुकुर हरुको साटो कुनै राम्रो काम गर्ने बेक्ती वा गाउको भत्रभलाद् मी बाट हुनुपर्छा जसले काम गर्दैन मन खोज्छा तेस्तालाई गेट out गर्नु पर्छा भन्नुनै हो भन्दा फराक पर्दैना होला तेसैले हाम्रो देस हामी आफैबनाउ
    Hot debate. What do you think? Thumb up 5 Thumb down 0

वैदेशिक रोजगार ठगीकै अर्को नाम !

वैदेशिक रोजगार ठगीकै अर्को नाम ! BY ADMIN, ON NOVEMBER 29TH, 2011 वैदेशिक रोजगार ठगीकै अर्को नाम ठग म्यानपावर ; साम इन्टरनेशनल म्यानपावर कम्पनीको ठगी को खास खुलासा !
नौमुलेको ११ वर्ष अघिको कालो रातको सम्झना ‘गोलीले छियाछिया बनेको शरीर लिएर बचाउनुस् आमा भन्दै चौकीबाट म सुतेको खाटमा आयो । माओवादीहरू घरभित्र पस्ने डरले छोरालाई भकारीमा लुकाएँ । केहीबेरमै उनीहरूको हूल आयो । हामीलाई कुटेर बाहिर ल्याए र भकारीमा बम बर्साएछन् । छोराको प्राण भकारीमै गयो ।’ ०५७ चैत २४ को त्यो घटनाको बेलीविस्तार सुनाउँदै गर्दा ७२ वर्षीया रत्नाकला जैसीको मन थामिनसक्नुभयो । बोल्दाबोल्दै शब्दहरू रोकिए । जुन रात दैलेखको तोली-५ स्थित नौमुले इलाका प्रहरी कार्यालय माओवादी निशानामा परी पूर्णरूपमा ध्वस्त भएको थियो । त्यही आक्रमणमा परी स्थानीय रत्नाकलाको छोरा महेशसहित ३२ प्रहरीको ज्यान गयो । आक्रमणमा बच्न आमाको काखमा पुगेका प्रहरी जवान महेश घरमै खरानी भए । आक्रमणकारीले रत्नाकलाको छोरा महेशसँगै अन्य प्रहरीहरू लुकेको आशंकामा चौकीनजिक रहेको उनको घर पनि ध्वस्त पारे ।